काठमाडौं । सदरमुकाम नजिकै हुँदासमेत दोलखाको गैरीमुदीबासी आधारभूत स्वास्थ्य सेवा पाउनबाट बन्चित छन् । पायक पर्ने ठाउँमा अस्पताल नहुँदा यहाँका ज्येष्ठ नागरिक, महिला र बालबालिका विभिन्न रोग पाल्न बाध्य छन । उनीहरुले आफ्नो गाउँमा आक्कल झुक्कल पुग्ने निःशुल्क स्वास्थ्य शिविरकै भर पर्नुपरेको छ । गुणस्तरीय स्वास्थ्य भन्ने सरकारी नाराले दोलखाका यी गैरीमुदीबासीलाई अझै छुन सकेको…