काठमाडौं । चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै पटक–पटक अनसन बस्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफूसँग भएको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक पास नभए पुनः अनसन थाल्ने चेतावनी दिएका छन् । डा.केसीले आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गर्दै सहमतिविपरित संसदीय उपसमितिले चिकित्सा शिक्षा विधेयक तयार गरेको भन्दै समितिले त्यसलाई सुधार…