काठमाडाैं । सरकारले गत भदौ २३ र २४ गतेको जेनजी युवाकाे आन्दोलनका क्रममा २ हजार ३ सय १६ जना घाइतेले स्वास्थ्य संस्थाहरुबाट उपचार लिएको जनाएको छ । भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ताले आन्दोलन गरेका थिए । जसमा देशैभरी विभिन्न स्थानमा झडप, तोड्फोड र आगजनी भएकाे थियाे । जसमा ७६ जनाकाे मृत्यु भएकाे छ। शुरुवातको समयमा…