Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


नेपालमा क्यान्सर रोगीहरुको संख्या बढ्योः यस्तो छ कारण

दीपक श्रेष्ठ/ईमेज: काठमाडौं । पछिल्लो समय क्यानसरका रोगीहरुको संख्या अनपेक्षितरुपमा बढेको छ । अव्यवस्थित जीवनशैली, खानपान र समयमै सचेतता नअपनाउँदा यो रोगले धेरैलाई सताएको छ । तर बेलैमा रोग पहिचान गरी उपचार गर्न सकियो भने क्यान्सरलाई जित्न पनि सकिन्छ । क्यान्सरका कारण हुने मृत्यलाई कम गर्ने र यससँग जोडिएका विषयमा जागरण दिने उदेश्यले हरेक फेब्रुअरी…