Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


दुई सयभन्दा बढीको दन्त परीक्षण गरी औषधि वितरण

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं होली स्माईलले आज काठमाडौंमा निःशुल्क दन्त परीक्षण गरी औषधि वितरण गरेको छ । पर्फेक्ट स्माईल ओरल एन्ड डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा दुई सयभन्दा बढीको दन्त परीक्षण गरी औषधि वितरण गरिएको हो । पछिल्लो समयमा दाँतको समस्याबाट पीडित हुनेको संख्या बढ्दै गएको भन्दै संस्थाले सर्वसाधारणका लागि निःशुल्क दन्त परीक्षण गरेको…