Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


अस्पताल र मृतकका परिवारबीच पाँचबुँदे सहमति (अपडेट)

बिराज रोस्यारा (इमेज) कैलाली, चैत ८ । कैलालीमा सुत्केरी महिलाको मृत्युपछि आन्दोलनरत् आफन्त र अस्पताल प्रशासनबीच शुक्रबार पाँचबुँदे सहमति भएको छ । धनगढी उपमहानगरपालिकाका मेयर नृप वड, उपमेयर सुशीला मिश्र भट्ट, स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रतिनिधि डा. चेतराज जोशी, दयाकृष्ण पन्त, अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. हेमराज पाण्डेय र मृतक…