Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


विश्व स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । हरेक वर्ष अप्रिल ७ का दिन मनाइने दिवसको अवसरमा यो वर्ष ‘विश्वव्यापी स्वास्थ्य सेवा ः सबैका लागि, सबैतिर’ भन्ने नारा तय गरिएको छ । दिवसकै सन्दर्भमा विश्व स्वास्थ्य संगठनले राजधानीको वसन्तपुरमा हस्ताक्षर संकलन एवं चित्रकला प्रदर्शनी गरेको छ । स्वास्थ्य सेवामा सर्वप्यापी पहुँचको…