-टेकराज अवस्थी/ईमेज डडेल्धुरा । सुदूरपश्चिमका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालित डडेल्धुरा अस्पतालको सेवा सुविधा बर्षेनी खस्कँदै गएको छ । कहिले प्रदेश सरकार त कहिले संघीय सरकारको मातहतमा राखिएको अस्पतालमा सेवासुविधा र गुणस्तर खस्किँदै जाँदा बिरामी हैरान बनेका छन् । पहिले टिम अस्पतालका रुपमा परिचित डडेल्धुरा अस्पताल सुदुरपश्चिमका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ…