काठमाडौं । स्वास्थ्य सेवा विभागले राष्ट्रिय किशोरकिशोरी स्वास्थ्य तथा विकास रणनीति सार्वजनिक गरेको छ । विभागले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा किशोरकिशोरीको स्वास्थ्य र विकाससम्बन्धी आवश्यकता र चुनौतीमा व्यापक परिवर्तन आएकाले नयाँ रणनीति तय गरिएको जनाएको हो । रणनीतिमा गुणस्तरीय स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको विभागले जजाएको छ । सात वर्षका लागि तय गरिएको रणनीतिले सवै…