Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


नर्सहरुलाई पारिश्रमिक दिए/नदिएको अनुगमन गरिन्छ : मन्त्री विष्ट

काठमाडौं, वैशाख २९ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले डेढ महिनाभित्र सबै अस्पताल र क्लिनिकहरुले श्रम ऐनले तोकेबमोजिम पारिश्रमिक दिए/नदिएको निरीक्षण गरिने बताएका छन् । अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सबै अस्पतालहरुमा श्रम अडिट गराउने र श्रम ऐनअन्तर्गत् रहेर सबै नर्सहरुलाई पारिश्रमिक दिए/नदिएको अनुगमन गरिने बताए । नर्सहरुले अस्पतालहरुले…