Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


‘१० जनामध्ये एकजनाको चुरोट सेवनका कारण अकालमा मृत्यु’

प्रज्ञा तिमल्सिना र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, जेठ १७ । ‘सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं’ भन्ने नाराका साथ शुक्रबार विश्व धूमपानरहित दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा ९० लाख व्यक्तिले सुर्तीजन्य पदार्थ प्रयोग गरेको तथ्यांक रहेको छ । विश्व स्वास्थ्य संगठनकाअनुसार हरेक ८ सेकेन्डमा एकजनाको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारणले हुने गरेको…