Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


किन निर्माण हुन सकेन दुवाकोटमा वीर अस्पताल ? (भिडियो)

-जयराम वास्तोला र प्रज्ञा तिमल्सिना(ईमेज) काठमाडौं । सरकारले तीन वर्षअघि अर्थात् २०७३ साल साउनमा वीर अस्पताललाई अत्याधुनिक सेवा सुविधासहित विस्तार गर्ने निर्णय गर्‍यो । सोहीअनुसार सरकारले भक्तपुरको दुवाकोटमा ५ सय रोपनी जग्गा अस्पतालको नाममा पास गर्‍यो । तर निर्णय भएको तीन वर्ष बितिसक्दा पनि अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन । सरकार आफैंले निर्माण…