-प्रकाश मैनाली/ईमेज सर्लाही । सर्लाहीको नवलपुर सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर र आईसियू जडान भएपछि सेवाग्राहीलाई सहज हुने भएको छ । गम्भीर अवस्थाका बिरामीलाई पनि उपचारको व्यवस्था मिलाउने उद्देश्यले सुविधा थप गरिए पनि दक्ष जनशक्तिको अभावमा भने प्रभावकारिता देखिएको छैन । गर्मी र वर्षादको समयमा सर्पदंशका बिरामीको अत्याधिक चाप हुने सर्लाहीको उत्तरी भेगमा रहेको मात्रै नवलपुर…