काभ्रे, साउन २३ । काभ्रेको रेयुकाई आँखा अस्पतालमा नेपालस्थित अष्ट्रेलियन दूतावासले ३७ लाख ७५ हजार रुपैयाँ बराबरको मेसिनरी उपकरण हस्तान्तरण गरेको छ । नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर वर्डले बिहीबार अस्पतालमा गरिएको कार्यक्रममार्फत् सो उपकरण हस्तान्तरण गरेका हुन् । त्यस्तै, रोटरी क्लब अफ धुलिखेलले पनि अस्पताललाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । अस्पतालले…