प्रज्ञा तिमल्सिना र योगेश लामा (इमेज) काठमाडौं, भदौ ४ । सन् २००४ मा नेपालमा पहिलोपटक एक विदेशी पर्यटकमा डेंगी रोगको लक्षण देखिएको थियो । अहिले फेरि देशैभरि डेंगीको संक्रमण देखिएको छ । डेंगीका कारण नेपालमा पाँच वर्षयता १० जनाको मृत्यु भएको तथ्यांक छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार यस वर्ष तीन हजार ५०० मानिसमा…