काठमाडौं, भदौ ८ । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाल एम्बुलेन्स सर्भिसको सहकार्यमा चितवन र धादिङ जिल्लामा आकस्मिक सेवा तथा उद्धारका लागि शिक्षालयको हातामा रहेको ट्रमा सेन्टरमा एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको छ । आज एक समारोहका बीच आवश्यक उपकरण सहितको एम्बुलेन्स सेवाको शुभारम्भ गरिएको हो । विपद् व्यवस्थापन तालिम…