काठमाडौं, कात्तिक १९ । पोषण सेवा विस्तार अभियानको पहिलो सम्मेलन काठमाडौंमा सुरु भएको छ । राष्ट्रिय योजना आयोगको आयोजनमा सुरु भएको सम्मेलनमा ७३ देशका एक हजार बढी प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनबाट विश्वमा भएको पोषणको समग्र अवस्था तथा कुपोषणको न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ । सम्मेलनबारे मंगलबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोगका…