Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


वरदान बन्दै कृत्रिम आँखा, दैनिक १० जनाले राख्छन् कृत्रिम आँखा

दीपक श्रेष्ठ, गृष्मा राजभण्डारी काठमाडौं । झुलुक्क हेर्दा प्राकृतिकजस्तो देखि कृत्रिम आँखाले मानिसको सौन्दर्य बचाउने काम गर्छ । विभिन्न कारणले आँखाको ज्योति गुमाएका र फेरि ज्योतिको सम्भावना नभएकाहरुले यो सेवा लिने गरेका छन् । आँखा गुमाएकाहरूका लागि पहिलेको आँखा जस्तै कृत्रिम आँखा राख्ने पद्धति नेपाल आँखा प्रतिष्ठान तिलगंगाले १२ वर्ष अघिदेखि गर्दै आएको छ ।…