Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


६ महिनाभित्र नेपालको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले ६ महिना भित्रमा नेपालको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने किसिमले मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ । प्राकृतिक विपद्को समयमा काम गर्ने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको आर्थिक लगानीमा निर्माण भएको ‘प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र’ को बिहीबार धनुषाको सपहीमा प्रदेश सरकारलाई हस्तान्तरण गर्नुहुँदै मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयले पहिलो…