काठमाडौं । स्वास्थ्य मन्त्रालयले सोमबारदेखि देशरभरका औषधि पसलको अनुगमन सुरु गरेको छ । म्याद नाघेका औषधि बिक्री गरेको, मापदण्ड विपरित औषधि पसल सञ्चालन गरेको र बिक्री गर्न अनुमति नभएका औषधि समेत बिक्री गरेर नागरिकको स्वास्थ्यमाथि खेलवाड भईरहेको गुनासो आएपनि स्वास्थ्य मन्त्रालयले ७७ वटै जिल्लामा औषधि पसल अनुगमन सुरु गरेको हो । नेपालमा हाल २५ हजार…