Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


स्वास्थ्य मन्त्रालयको अनुगमन : अस्पतालले नागरिक वडापत्र लागू गर्नुपर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका ८ वटा अस्पतालहरुको अनुगमन गरेको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार काठमाडौंका ४, ललितपुर र भक्तपुरका २/२ वटा सामुदायिक र निजी अस्पतालको अनुगमन गरेको हो । मन्त्रालयका अनुसार काठमाडौंको कान्ती बाल अस्पताल, मनमोहन मेमोरीयल अस्पताल, नेपाल मेडिकल कलेज र शंकरापुर अस्पताल, ललितपुर क्षेत्रको मेडिसिटी अस्पताल र अल्का अस्पताल,…