काठमाडौं । नेपालमा डेंगी संक्रमित बिरामीको संख्या बढ्दै गएको छ । देशभर डेंगी बिरामीको संख्या ३ हजार भन्दा बढी रहेको ईपीडीमीयोलीजो तथा रोग नियन्त्रण महाशाखाको आँकडाले देखाएको छ । महाशाखाले दुई साताअघि पत्रकार सम्मेलनमार्फत ११ सय ९२ जना डेंगीको बिरामी पुष्टि भएको जनाएको थियो । तर, गएको दुई साताको अवधिमा डेंगी संक्रमित बिरामीको संख्या थपिएर…