९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


इलाम कारागारमा एकैपटक ७६ जना कैदीबन्दी बिरामी

इलाम, असोज ५ । इलाम कारागारमा एकैपटक ७६ जना कैदीबन्दी बिरामी भएका छन् । एकैचोटी ७६ जना बिरामी परेपछि उपचारमा समस्या भएको छ । पाँच दिनदेखि ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएका हुन् । धेरै जना कैदीबन्दी बिरामी भएपछि अस्पताल लैजान समस्या भएको कारागार शाखा प्रमुख प्रदीप श्रेष्ठले जानकारी दिए । उनले…