९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


बार्षिकउत्सवको तयारीकै क्रममा उपकुलपतिको राजिनामा माग गर्दै प्रर्दशन

विवेक खड्का/ईमेज दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले प्रथम बार्षिक उत्सब मनाउने तयारी गरिरहँदा बाहिर भने उपकुलपतीको राजिनामा माग्दै प्रर्दशन भएको छ । प्रतिष्ठान बचाऔँ अभियानले आज प्रतिष्ठानको प्रशासनिक भवन बाहिर प्रर्दशन गर्दै उपकुलपती प्राध्यापक डा. संगिता भण्डारीको राजिनामा माग्दै प्रर्दशन भएको हो ।   प्रभावकारी ढंगले प्रतिष्ठानलाई सञ्चालन गर्नुको साटो सेवा प्रबाहलाई तहसनहस बनाएको आरोप…