प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, कात्तिक १७ । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलामा पुनः समस्या देखिएको छ । उनलाई चिकित्सकले कि डायलासिस कि फेरि मिर्गौला प्रत्यारोपण गराउनुपर्ने सुझाव दिएका छन् । के हो त मिर्गौलाको डायलासिस ? शरीरमा जम्मा हुने अनावश्यक तरल पदार्थलाई मिर्गौलाले पिसाबको माध्यमबाट शरीरबाहिर फाल्ने काम गर्छ ।…