Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


चिकित्सक संघमा लोकतान्त्रिक समूहको बर्चश्व, अध्यक्षमा डा. कार्की विजयी, कसको मत कति ?

काठमाडौं । नेपाल चिकित्सक संघको हालै सम्पन्न २८ औं कार्यकारिणी समितीका लागि भएको निर्वाचनबाट अध्यक्षमा डा लोचन कार्की विजयी भएका छन् । प्राप्त परिणाम अनुसार उनले सबैभन्दा बढी मत ल्याएका छन् । निर्वाचनमा कुल ६ हजार १ सय ५७ मत खसेको थियो । जसमा एक जना सदस्यबाहेक सबै कार्कीको लोकतान्त्रिक प्यानलको बर्चश्व छ । नयाँ…