६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


आन्दोलनरत् मेडिकल विद्यार्थीहरुले परीक्षा बहिस्कार गर्ने, प्रवेशपत्र जलाए

काठमाडौं, मंसिर १८ । मेडिकल कलेजहरुले अवैधानिकरुपमा बढी शुल्क लिएको विरोधमा आन्दोलनरत् विद्यार्थीहरुले प्रथम वर्षको परीक्षा बहिस्कार गर्ने भएका छन् । बिहीबार (भोलि)देखि सुरु हुने एमबीबीएस, बीडीएस, बीएसी नर्सिङ, बीएनएस, बीफार्मेसी, बीपीएच, बीएफएलटी र बीएमआइटी प्रथम वर्षको परीक्षा बहिस्कार गर्ने भएका हुन् । चितवन मेडिकल कलेज, भैरहवाको युनिर्भसल मेडिकल कलेज, जनकपुरको जानकी मेडिकल कलेज र…