काठमाडौं, मंसिर २४ । भैरहवाको नेसनल मेडिकल कलेजले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता र समायोजन गर्न सहमत भएको छ । आन्दोलनरत् विद्यार्थीसँग वीरगन्जमा भएको वार्तापछि यस्तो सहमति भएको हो । यसअघि, २०७२ सालदेखि अध्ययनरत् विद्यार्थीलाई समावेश नगरी सरकारले मेडिकल कलेजसँग सहमति गरेको भन्दै विद्यार्थीहरु आन्दोलित थिए । परीक्षा मिति सार्न माग यता, आउँदो पुस १०…