Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


थपिए २४ जना कोरोना संक्रमित

काठमाडौं । देशभर थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ८ सय ३९ जनाको नमूना परीक्षण गर्दा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । बिहीबार १५ जना संक्रमित निको भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ८८ जना रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो…