३ भाद्र २०८२, मंगलबार | Wed Aug 20 2025


‘क्वारेन्टाइन’मा राख्न खरिपाटीमा तयारी तीव्र, स्थानीय भन्छन्–‘घर छोडेर जाने भइयो’ (भिडियो)

प्रज्ञा तिमल्सिना र राजेन्द्र नापित (इमेज) भक्तपुर, माघ २९ । चीन, वुहानमा रहेका नेपालीहरुलाई नेपाल ल्याएर ‘क्वारेन्टाइन’मा राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा धमाधम काम भइरहेको छ । सरकारले आगामी फागुन ३ गते १८५ नेपालीलाई नेपाल ल्याउने निर्णय गरेसँगै क्वारेन्टाइनस्थललाई तयार गर्न लागिएको हो । खरिपाटीस्थित तालिम केन्द्रका चारओटा भवनमा चीनबाट ल्याउने नेपाली…