३ भाद्र २०८२, मंगलबार | Wed Aug 20 2025


चीनबाट ल्याइएका सबै खरिपाटी क्वारेन्टाइनमा, यस्तो छ विशेष व्यवस्था (भिडियो सहित)

काठमाडौं । चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ ।  आज विहान उनीहरुलाई  विमानस्थलबाट  बसमा सल्लाघारी, जगाती, च्यामासिंह, कमलविनायक हुँदैं खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको हो । साथमा एक एम्बुलेन्स, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा भ्यानले स्कटिङ गरेका थिए । चार वटा…