३ भाद्र २०८२, मंगलबार | Wed Aug 20 2025


गर्भवतीको हातमा अण्डा: घरमा झण्डा

वालिङ । वालिङ नगरपालिका–५ ले गर्भवती, सुत्केरी र नवजात शिशुको पोषण अवस्थामा सुधार ल्याउन अण्डा र झण्डा वितरण थालेको छ । वडा कार्यालयले वडाभित्रका ११७ सुनौला हजार दिनका आमा र शिशुको पोषण तथा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एक-एक क्यारेट अण्डा वितरण गरिएको वडाध्यक्ष ढाकाराम पङ्गेनीले जानकारी दिए । “अण्डा र झण्डा वितरण अभियानले वडाभित्रका गर्भवती…