३ भाद्र २०८२, मंगलबार | Wed Aug 20 2025


कोरोना भाइरसः संक्रमण रोक्न सरकारले उच्च सतर्कता अपनाउने, विमानस्थलमा प्रत्येक यात्रुको चेकजाँच गरिने

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । हिजो प्रधानमन्त्री केपी शर्मा ओली र केही मन्त्रीहरुबीच बालुवाटारमा भएको बैठकले सो निर्णय गरेको हो । कोराना भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा समेत देखिन थालेपछि सरकारले नेपालमा पनि उच्च सतर्कता अपनाउने निर्णय गरेको जनाइएको छ । बैठकले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर…