काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज(सोमबार) अस्पताल भर्ना गरिँदै छ । मिर्गौला प्रत्यारोपणका लागि उनी आज अस्पताल भर्ना हुन लागेका हुन् । आगामी बुधबार उनको नेपाली चिकित्सकहरुको टोलीले मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । उनी मिर्गौला प्रत्यारोपणका लागि आज नै महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर भर्ना हुनेछन् । १२…