Logo २ भाद्र २०८३, मंगलबार | Wed Aug 19 2026


‘संक्रमण नियन्त्रणमा सरकारले चालेको गतिमा अझैं तिव्रता दिनुपर्छ’

रोमन आचार्य र रक्षा बज्राचार्यका (ईमेज)    काठमाडौं, चैत २३ । सुदूरपश्चिम प्रदेशमा थप तीनजना विरामीको पहिचान हुंदा एकजना स्थानीयमा समेत संक्रमण देखिएको पुष्टि भएपछि नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो चरण प्रवेशलाई खतराको घण्टीको रुपमा लिने गरिएको छ । तर सरकारले भने कोरोना नियन्त्रणका लागि भरपर्दो प्रबन्ध गर्न सकेको छैन…