काठमाडौं, चैत्र २४ । सरकारले कोरोना संक्रमितको उपचारमा खटिने निजी अस्पतालका चिकित्सकलाई पनि सरकारी चिकित्सकसरह सेवा, सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले निजी अस्पतालमै बसेर कोरोनासम्बन्धी उपचारमा संलग्न भए पनि उनीहरुको तलब भत्ता सरकारले नै ब्यहोर्ने निर्णय गरेको हो । कोरोना नियन्त्रण तथा रोकथाममा खटिने चिकित्सक, नर्स र सुरक्षाकर्मीको मनोबल उकास्न शतप्रतिशत…