Logo २ भाद्र २०८३, मंगलबार | Wed Aug 19 2026


सबै सरकारी अस्पतालमा ज्वरो क्लिनिक, आएनन् विरामीहरु

काठमाडौं, चैत २१ । काठमाडौका अस्पतालहरुमा स्थापना गरिएका ज्वरो क्लिनिकहरुमा परीक्षण गराउन जानेहरुको संख्या निकै कम रहेको छ । हाल सबै सरकारी अस्पतालहरुले ज्वरो, रुघाखोकी देखिएका बिरामीको मात्र परिक्षण गर्न छुट्टै क्लिनिक बनाएका छन् । जसमा दिनहु १० देखी १२ जना व्यक्ति परिक्षणका लागि आउने गरेको अस्पतालहरुले जनाएका छन् । हाल त्रिवी शिक्षण अस्पतालमा १…