Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


चिनियाँ राजदूतद्धारा नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं, चैत १६ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोना संक्रमितका लागि उपचार गर्न चीनबाट आएका स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेकी छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर राजदूत होउले कोभिड–१९ को रोकथाम एंव उपचारमा प्रयोगत हुने व्यक्तिगत सुरक्षा सामाग्री लगायतका सामानहरु स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिेकी हुन् । चिनियाँ…