काठमाडौं, चैत २४ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ का बिरामीको उपचार तोकिएको अस्पताल मात्रै प्रयोग गरिने बताएका छन् । कोराना उपचारको तयारीबारे विभिन्न छ अस्पतालको अनुगमन गरेर फर्किएको टोलीसँग उनले मन्त्रालयमा जानकारी लिएर निर्देशन दिने क्रममा भने, “जुन अस्पतालमा कोरोनाका बिरामीको उपचार हुन्छ, त्यो अस्पताल पूर्णरुपमा कोरोनाको उपचारमा मात्र प्रयोग गरौँ ।” मन्त्री…