Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


सनसिटी अपार्टमेन्टमा ‘आरडीटी टेस्ट’, अपार्टमेन्ट बाहिरका व्यक्तिको पनि परीक्षण गरिने

काठमाडौं, वैशाख ३ । कागेश्वरी मनोहरा नगरपालिका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुईजनामा ‘कोभिड–१९’ को संक्रमण पुष्टि भएपछि त्यहाँ र्‍यापिड टेस्ट (आरडीटी) सुरु गरिएको छ । अपार्टमेन्टभित्र संक्रमित व्यक्तिका नजिकको सम्पर्कमा आएका र विभिन्न खालका स्वास्थ्य समस्या भएकाको पहिले परीक्षण भइरहेको छ । अपार्टमेन्टभित्रका दीर्घरोगी को–को छन् भनी पहिचान गर्न त्यहाँको व्यवस्थापन समितिले सहयोग गरिरहेको छ ।…