बाग्लुङ । कोरोनाको दुई संक्रमित पुष्टि भएसँगै उच्च जोखिममा रहेको बागलुङमा ९४ जनामा द्रुत परीक्षण (र्यापिड टेष्ट) गरिएकोमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न स्थानीय तहमा परिचालन गरिएको स्वास्थ्य प्राविधिक टोलीले जिल्लाको तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र बागलुङ नगरपालिकामा टेष्ट गरिएको हो । विदेशबाट आएका बागलुङ नगरपालिकाका २८ जना, बडिगाड गाउँपालिकाका ५९ जना र…