उदयपुर, वैशाख ११ । उदयपुरमा कोरोना संक्रमणको आशंकामा बिहीबार ७८ जनाको स्वाब संकलन गरिएको छ । चौदण्डीगढी नगरपालिकास्थित शिवाइ मस्जिद र त्रियुगा नगरपालिका–२ स्थित मोथिहाइ मस्जिद आसपासका मुस्लिम समुदायको स्वाब संकलन गरिएको हो । जनस्वास्थ्य प्रयोगशाला प्रदेश नम्बर–१ को टोलीले ‘पीसीआर टेस्ट’का लागि नमुना स्वाब संकलन गरेको हो । कोरोना संक्रमण भएका छजना भारतीय चार…