काठमाडौं, बैशाख १२ । झापामा कोरोना भाइरस संक्रमित एक जना भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा ती पुरुषमा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनलाई अहिले आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ । अब नेपालमा…