Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


कोरोना संक्रमितको संख्या ५९ पुग्यो, देशभर ९४ जना ‘आइसोलेसन’मा

काठमाडौं, वैशाख १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँके र रुपन्देहीमा एक/एकजनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले रुपन्देहीमा २५ वर्षीय र नेपालगन्जमा ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको भन्दै उनीहरुसमेत गरी हाल ४३ जना संक्रमितहरु उपचारमा रहेको बताए । यस्तै, हालसम्म ४७ हजार ७९७…