काठमाडौं । आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ । जनकपुरमा आज दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले दुई जना संक्रमित भएको पुष्टि गरेका हुन् । योसंगै संक्रमितको संख्या २ सय १९ पुगेको हो । संक्रमित हुनेहरुमा…