वीरगन्ज, वैशाख ३० । वीरगन्जमा कोरोना संक्रमण समुदायस्तरमै फैलिन सुरु भएकोे छ । मंगलबार एकैदिन पर्सामा ३९ जनामा रोगको संक्रमण देखिएपछि वीरगन्जबासी भयभीत भएका छन् । वीरगन्जका दुईजना सञ्चारकर्मी तथा छिपहरमाइ गाउँपालिकाका ११ र वीरगन्ज महानगरपालिकाका वडा नम्बर–१, २, ३ र १९ का छपकैया, इनर्वा र नगवाका २६ जना पुरुषमा कोरोना ‘पोजिटिभ’ देखिएको हो । वीरगन्ज…