Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


क्वारेन्टाइनमा बसेकी महिलाले जन्माइन जुम्ल्याहा शिशु

दाङ, बैशाख २८ । दाङको तुलसीपुर रक्षाचौरमा रहेको  क्वारेन्टाइनमा बसेकी एक महिलाले जुम्ल्याह बच्चा जन्माएकी छिन । तुलसीपुर १३ सातखुट्टी घर भएकी अनिता यादवले जुम्ल्याहा बच्चा जन्माएकी हुन । शुक्रबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना भएकी उनले आज जुम्ल्याहा छोरीको जन्माएकी तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ । आमा र दुबै बच्चा स्वस्थ रहेपनि बच्चाको तौल कम भएकाले…