कपिलवस्तु, वैशाख ३० । कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ । मंगलबार थप आठजनामा कोरोना संक्रमण देखिएपछि कोरोना संक्रमितको संख्या २९ पुगेको हो । मंगलबार कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा आठजनामा कोरोना संक्रमण देखिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर–१ का २५ वर्षीया महिला एकजना, वडा नम्बर–३ का ३२ र २० वर्षीय पुरुष गरी दुईजना, वडा नम्बर–४…