Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


साउदी अरेबियामा नेपाली कामदार कोरोनाको उच्च जोखिममा, हालसम्म ६ सय ७४ संक्रमित

काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६ सय ७४ नेपालीमा कोरोना संक्रमण देखिएको छ । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३ सय ३६, पश्चिम क्षेत्रमा १ सय ४८, रियादमा क्षेत्रमा १ सय ७५, कसिम र हायल क्षेत्रमा तीन-तीन तथा अन्य स्थानमा नौ नेपालीमा संक्रमण देखिएको छ ।…