Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


कोरोना संक्रमित राख्ने भएपछि पुरै अस्पताल खाली गराइयो

परासी । पश्चिम नवलपरासीमा एक जनामा कोराना संक्रमित पाइएपछि उनलाई राख्न सदरमुकाम परासीस्थित जिल्ला अस्पताल खाली गराइएको छ । संक्रमण कम गर्न सबै बिरामीलाई घर पठाएर उनलाई अस्पतालमा राखिएको हो । संक्रमित आएपछि पृथ्वीचन्द्र अस्पतालमा आजदेखि इर्मजेन्सी, ज्वरो क्लिनिक र प्रसुति सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा. मोहम्मद नुरुल होदाले जानकारी…